डिसहोमले दियो २ जनालाई प्रति व्यक्ति १ लाख नगद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

डिसहोमले दियो २ जनालाई प्रति व्यक्ति १ लाख नगद



काठमाडाै । डिसहोमले डिलरदाईको डिस्काउन्टु नामको योजनाको विजेता घोषणा गरेका छ ।

कम्पनीले २०७७ साउन २ गते देखि ८ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेका ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र गरेको हो । योजना अन्तर्गत २ जना विजेताले प्रति व्यक्ति १ लाख नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी लक्की ड्र २०७७ साल साउन १६ गते हुने जनाएको छ । कम्पनीका अनुसार २०७७ साल साउन ९ गते देखि असार १५ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकलाई साउन १६ गतेको लक्की ड्रमा समावेश गरिने छ ।

प्रकाशित : ११ श्रावण २०७७, आईतवार १२:३२