काठमाडाै । कुमारी बैंकले सिन्धुपाल्चोक स्थित मेलम्चीमा नयाँ शाखाका सञ्चालनमा ल्याएको छ । बैंकका संचालक कृष्ण प्रसाद ज्ञवाली तथा मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।
हाल बैंकका ११६ शाखा, ११२ एटिएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु रहेका छन ।
Comment