सुनको मूल्य प्रति तोला १०० रुपैयाँ बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनको मूल्य प्रति तोला १०० रुपैयाँ बढ्यो



काठमाडाै । मंगलबार सुनको मूल्य प्रति तोला १०० रुपैयाँ बढेको छ । सोमबार ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन, यस दिन बढेर ७१ हजार ४०० रुपैयाँ पुगेको छ ।

सुनको मूल्यसंगै यस दिन चाँदीको मूल्य पनि बढेको छ । सोमबार ८७५ रुपैयाँ रहेको चाँदी यस दिन प्रति तोला १० रुपैयाँ बढेर ८८५ रुपैयाँ पुगेको छ ।

प्रकाशित : ७ आश्विन २०७६, मंगलवार १२:०६