शेखर गोल्छा, प्रबन्ध निर्देशक गोल्छा अर्गनाइजेशन र यूबी वन, सामसङ्गका भाइस प्रेसिडेन्टद्वारा सोल्टी क्राउन प्लाजामा २०७६, भाद्र ८ गते लाइभ टेलिकास्ट र रिमोट पिसी जस्ता विशेषता भएको नयाँ सामसङ्ग आर सिरिज टिभी सार्वजनिक गरिएको छ । प्रकाशित : 26 August, 2019 9:37 pm
Comment