अमेरिकी डलरको मूल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

अमेरिकी डलरको मूल्य बढ्यो



काठमाडौं । बिहीबार अमेरिकी डलरसहित प्रायः सबै देशको मूल्य बढेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ १ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ४३ र बिक्रिदर १३७ रुपैयाँ १८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ३३ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २१ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ४४ पैसा, बिक्रिदर २६ रुपैयाँ ५८ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३५९ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३६१ रुपैयाँ ३५ पैसा छ। बहराईन दिनार एकको खरिददर २९० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर २९१ रुपैयाँ ८१ पैसा रहेको छ।

प्रकाशित : २६ असार २०७६, बिहीबार ०८:०३