बुधबार अमेरिकी डलरसहित प्रायः सबै देशको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बुधबार अमेरिकी डलरसहित प्रायः सबै देशको मूल्य घट्यो



काठमाडौं । आज (बुधबार) अमेरिकी डलरसहित प्रायः सबै देशको मूल्य घटेको छ। आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रीदर १०९ रुपैयाँ ९७ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ २० र बिक्रिदर १३६ रुपैयाँ ९५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ३२ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २० पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ४० पैसा, बिक्रिदर २६ रुपैयाँ ५५ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३५९ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३६१ रुपैयाँ १६ पैसा छ। बहराईन दिनार एकको खरिददर २९० रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर २९१ रुपैयाँ ७० पैसा रहेको छ।

प्रकाशित : २५ असार २०७६, बुधबार ०९:०७