आज सुन ताेलाकाे कति हाेला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आज सुन ताेलाकाे कति हाेला ?



काठमाडौं । बिहिबार ( आज ) नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै गरी आज तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रकाशित : १९ असार २०७६, बिहीबार १३:०५