नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर



काठमाडौं। नेपाल उद्योग परिसंघको बरिष्ठ उपाध्यक्ष तथा लक्की ग्रुपका अध्यक्ष सतीश मोर नै नयाँ चयन भएका छन्। सोमबार परिसंघको १६औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन्।

शिवम हालिडिङ कम्पनी , शिवम् सिमेन्ट लगायतका आधादर्जन कम्पनीमा संचालक रहेका मोर विभिन्न दर्जन उद्योग तथा व्यवसायमा आवद्ध छन्। अन्य उपाध्यक्षमा अनुज अग्रवाल, विष्णु अग्रवाल, शुलभ अग्रवाल, निर्वाण चौधरी,राजेश अग्रवाल, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे चयन भएका छन् ।

प्रकाशित : 9 April, 2019 11:08 am