काठमाडौ । जगदम्बामोटर्स, अन्र्तरास्ट्रिय स्तरमा प्रशिद्ध दुइतथातिनपाङग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनिको नेपालभरिकै एकमात्रअधिकृत बिक्रेता, ले काठमाडौं स्थित भृकुटीमण्डपमा आफ्नो ४ दिने ‘दि टिभिएस ग्रान्ड एक्सचेन्ज‘ कार्यक्रमको आयोजना गरेको छ । यहीपुष २५ गते बाट सुरुभइपुष २८ सम्मचल्ने यस ४ दिने एक्सचेन्जमा दैनिकग्राहकहरुको घुइंचो लाग्ने आशागरिएको छ । बजारमानिकै नामचलेको र मन पराइएको यस कम्पनीले यो एक्सचेन्ज योजनामाजुनैपनिकम्पनीको बाइकवा स्कुटरसितआफ्नो उत्पादनएक्सचेन्ज र अन्यविभिन्नउपहारका साथ साथै छुटको पनिव्यवस्था गरेको छ ।
बजार विस्तार गर्ने यस उत्कृस्ट शैली टिभिएसले यस आयोजनामार्फत संचालन गरेको छ । पुष २८ सम्मचल्ने यस कार्यक्रमको भरपुर फाइदालिनकम्पनीकाअधिकारीहरु पुरनो बाइककामालिकहरुलाई यस कार्यक्रममा सहभागिताजनाउनआग्रहगर्दछन । २०% डाउनपेमेन्टमा ०%ब्याजदर, रु ८००० सम्म पर्ने उपहार (हेल्मेट, पन्जा, बाइक कभर र ब्याग), जुनै सवारीमान्युनतम रु २५००० मुल्यांकन, रु ७००० — रु १००००० सम्मको नगद छुट र बम्पर उपहारमा टिभिएस स्ट्राइकर १२५ सी.सी. बाइकहरु जस्ता आकर्षक उपहारको व्यवस्ता यस एक्सचेन्जकार्यक्रममागरिएको छ ।
कार्यक्रमको शोभा बढाउन निशुल्क स्वास्थ्यजाच, स्टन्ट शो र स्लो राइड कम्पिटिसनको पनिआयोजनागरिने भएको छ । यस कार्यक्रममा टिभिएसले हरेक ब्रान्डका मोटरसाइकलहुने ग्राहकहरुलाइ स्वागतगरी एउटा उदाहरणको रुपमाचिनिन सफल रहेको छ । अरु ब्रान्डका यस्ता एक्सचेन्जकार्यक्रममात्यही ब्रान्ड बाहेकअन्य ब्रान्डका बाइकहरु नसाटिने हुदायहीमौकालाइ टिभिएसले आफ्नो ब्रान्ड विस्तार गर्न यस कार्यक्रमको आयोजना गरेको हो । टिभिएसले आउने दिनहरुमाग्राहकहरुके सेवातथा सुविधाकोलागि यस्ता अन्यविभिन्नकार्यक्रम र अफरको आयोजनागर्ने उद्देश्य बोकेको छ ।
Comment