काठमाडौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ५ सय ६२ दशमलव ५० रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ७ सय ३७ दशमलव ७५ रुपैयाँ रहेको छ ।
१९ पुष २०७५, बिहीबार १३:५७
Comment