काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड ले हकप्रद शेयर जारी गर्ने भएको छ ।
कम्पनीले पुस १८ गते बसेको संचालक समितिको बैठकबाट १० करोड रुपैयाँको ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । सोही अनुसार जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धी प्रस्ताव साधारण सभा समक्ष पेश गर्ने निर्णय भएको छ ।
Comment