काठमाडौं। हिमालयन पावर पार्टनरकाे साधारण सभा पुस २९ गते हुने भएकाे छ । साधारण सभा पुस २९ गते आइतबार बिहान ११ बजे अम्रपाली व्यांक्वेट भाटभटेनीमा हुने भएको छ ।साधारण सभा प्रयोजनका लागि हिमालयन पावरकाे दर्ता किताब पुस १२ र १३ गते दुइ दिन बन्द हुने भएकाे छ ।
13 December, 2018 1:40 pm





Comment