बुधबार नेप्से० दशमलव ०८ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बुधबार नेप्से० दशमलव ०८ अंकले उकालो लागेर बन्द



काठमाडौँ। बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव ०८ अंकले उकाले लागेको छ । आज कारोबारमा आएको धेरै समुहले कमाएका छन् । आज कारोबारमा आएको १५६ कम्पनीको ८ लाख ६५ हजार ७ सय १९ कित्त सेयर बाट २६ करोड ८८ लाख १० हजार ८ सय २४ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै जलविधुत समुहले कमाएको छ । आज जलविधुत समुह ३५ दशमलव ७७ अंकले उकालो लागेको छ । आज लाईफ इन्स्योरेन्स समुह २३ दशमलव ६४ अंकले, फाइनान्स समुह ३ दशमलव ६२ अंकले, उतपादनमुलक समुह १ दशमलव ५२ अंकले र अन्य समुह ० दशमलव ६५ अंकले उकालो लागेको छ । आज सबै भन्दा धेरै होटल समुहले गुमाएको छ। आज होटल समुह ३७ दशमलव २७ अंकले ओरालो लागेको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह १० दशमलव ६९ अंकले,लघुवित्त समुह ८ दशमलव ४६ अंकले, विकास बैँक समुह २ दशमलव ५७ अंकले र बैँक समुह १ दशमलव ३३ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २६ मंसिर २०७५, बुधबार १५:३३