सोल्टी होटलकोे शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सोल्टी होटलकोे शेयर मूल्य समायोजन



काठमाडौ । सोल्टी होटल लिमिटेडकोे १० प्रतिशत बोनस शेयर पछिको शेयर मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य २ सय १२ रुपैयाँ ७३ पैसा कायम भएको छ ।जसको औसत आधार मूल्य भने  २ सय ५५ रुपैयाँ ८६   पैसारुपैयाँ रहेको छ ।

प्रकाशित : २६ मंसिर २०७५, बुधबार ११:५१