चिलिमे जलविद्युत कम्पनीले २५% लाभांश लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चिलिमे जलविद्युत कम्पनीले २५% लाभांश लाभांश दिने



काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले २५% लाभांश लाभांश दिने भएको छ ।कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समितिकाे बैठकले २०% बोनस सेयर र ५% नगद  लाभांश दिने निर्णय गरेको हो ।
साे  लाभांश लगानीकर्ताले भने  आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्र पाउने छन् । 


प्रकाशित : २६ मंसिर २०७५, बुधबार ११:४३