जोशी हाइड्रोपावर को आईपीओ बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जोशी हाइड्रोपावर को आईपीओ बाँडफाँट



काठमाडौं। जोशी हाइड्रोपावर को आईपीओ बाँडफाँट भएको छ । यस आईपीओमा आवेदन दिने ८३ हजार ७३६ जना आवेदक सबैलाई न्यूनतम १० कित्ता बाँडफाँट गरिएको छ ।  कुल ७ हजार ६०४ जना आवेदकले १० कित्ताका दरले र ७६ हजार १२२ जना आवेदकले २० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा ३४ जनाको आवेदन रद्द भएको छ । कुल १० हजार ६३० कित्ताका लागि परेको आवेदन रद्द भएको हो ।

जोशी हाइड्रोपावरले मंसिर १६ गते देखि १६ लाख ९० हजार ४७० कित्ता आईपीओ बिक्री गरेको  थियाे । 

प्रकाशित : २५ मंसिर २०७५, मंगलवार १२:०६