काठमाडौ । नागरिक लगानी कोषको २२ दशमलव ०६ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ हजार ७ सय ९१रुपैयाँ ४९पैसा कायम भएको छ जसको औषत मूल्य भने २ हजार ५ सय ५४ दशमलव ७४ रुपैयाँ रहेको छ ।
१६ मंसिर २०७५, आईतवार १३:०९
Comment