काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १० दशमलव १४ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको टे«डिड. समुह बाहेक अरु सबैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १४५ कम्पनीको १० लाख ७९ हजार ४ सय २७ कित्त सेयर बाट ३३ करोड ३७ लाख ९६हजार ९ सय २ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाईफ इन्स्योरेन्स समुह ४९ अंकले ओरालो लागेको छ । आज न्नलाईफ इन्स्योरेन्स समुह २९ दशमलव ८ अंकले, जलविधुत समुह १२ दशमलव ५८ अंकले बैँक समुह १० दशमलव १६ अंकले, विकास बैँक समुह ९ दशमलव ४३ अंकले, लघुवित्त समुह ८ दशमलव ८८ अंकले, अन्य समुह ७ दशमलव १ अंकले, फाइनान्स समुह ३ दशमलव ९ अंकले र हाेटल समुह ० दशमलव २८ अंकले ओरालो लागेको छ।
आज टे«डिड. समुह भने उकालाे लागेकाे छ । अाज टे«डिड. समुह ० दशमलव ८४ अंकले उकालाे लागेकाे छ ।
२ मंसिर २०७५, आईतवार १५:२५
Comment