काठमाडौं । सोल्टी होटलकाे पुस २६ गत वार्षिक साधारण सभा बोलाएको छ । सोल्टीले १०% बोनस सेयर र १६.३१% नगद गरी कुल २६.३१% लाभांश प्रस्ताव गर्न लागेको छ । साधारण सभाकाे लागि दर्ता किताब मंसिर २६ गतेदेखि बन्द हुने भएकाे छ ।
साधारण सभा पैष २६ गते नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सोल्टी होटलको हाल चुक्ता पुँजी ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ छ ।
Comment