साेमबार नेप्से उकालो लागेर बन्द भयाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साेमबार नेप्से उकालो लागेर बन्द भयाे



काठमाडौँ। साेमबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ११ दशमलव ९२ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको  सबै समुहले कमाएको छ। आज कारोबारमा आएको १५५ कम्पनीको ८ लाख २२ हजार २ सय  ७ कित्त सेयर बाट २४  करोड ४५ लाख ७० हजार ५ सय ५२ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्युरेनस समुहले  कमाएको छ । आज न्नलाईफ इन्स्युरेनस समुह ८७ दशमलव ४५ अंकले उकालाे लागेकाे छ । अाज लाईफ इन्स्युरेनस समुह ४९ दशमलव ६२ अंकले, हाेटल समुह ३७ दशमलव ६२ अ‍ंकले  लघुवित्त समुह १७ दशमलव ९८ अंकले, विकास बैँक समुह १३ दशमलव ५९ अ‌ंकले,  बैक समुह ११ दशमलव ५२ अंकले, जलिवधुत समुह ७ दशमलव ५९ अंकले, अन्य समुह २ दशमलव ९ अंकले, फाइनान्स समुह २ दशमलव ०७ अ‌ंकले  र उतपादनमुलक समुह ० दशमलव ७ अंकले उकालाे लागेकाे छ ।

 

प्रकाशित : १९ कार्तिक २०७५, सोमबार १५:३१