नेप्से २ दशमलव ५९ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से २ दशमलव ५९ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से २ दशमलव ५९ अंकले ओरालाे लागेको छ । आज कारोबारमा आएको अन्य समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएको १६० कम्पनीको १० लाख १८ हजार ७९ कित्त सेयर बाट ३४ करोड ३२ लाख ९४ हजार ४ सय ३० रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्सले गुमाएको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह ३७ दशमलव ६४ अंकले ओरालो लागेको छ। आज होटल समुह २१ दशमलव ४३ अंकले, लाइफ इन्स्योरेन्स समुह १८ दशमलव ६३ अंकले, जलविधुत समुह १२ दशमलव ८२ अंकले, उतपादनमुलक समुह ११ दशमलव ८३ अंकले, लघुवित्त समुह ७ दशमलव ६२ अंकले, बैँक समुह ३ दशमलव ८९ अंकले, विकास बैँक समुह १ दशमलव ३८ अंकले, फाइनान्स समुह १ दशमलव ०१ अंकले ओरालो लागेको छ ।
आज अन्य समुह भने उकालो लागेको छ । आज अन्य समुह ११ दशमलव ६९ अंकले उकालो लागेको छ ।

प्रकाशित : २३ आश्विन २०७५, मंगलवार १५:१९