‘खुर्क्यो कि फुर्क्यो’ योजना सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

‘खुर्क्यो कि फुर्क्यो’ योजना सार्वजनिक



काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्सले दशैं, तिहार र छठको अवसर पारेर ‘खुर्क्यो कि फुर्क्यो’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले नजिकिँदै गरेको नेपालीहरुको बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रि जेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको छ । ‘स्क्रयाच गरी, उपहार जीति, दंङ परी’ भन्ने उक्त योजनाको स्लोगन रहेको छ ।

प्रकाशित : १० आश्विन २०७५, बुधबार १२:३६