नेप्सेले माग्यो मक ट्रेडिङको बारेमा राय सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेले माग्यो मक ट्रेडिङको बारेमा राय सुझाव



 काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेले मंगलबारदेखि सुरु भएको मक ट्रेडिङको बारेमा राय सुझाव माग गरेको छ नेप्सेले मक ट्रेडिङ प्रयोग गरेपछि प्राप्त गरेको अनुभवका आधारमा यसमा गर्न सकिने थप सुधार बारे लिखित राय सुझाव पठाउनु आग्रह गरेको हो । नेप्सेले सम्पूर्ण सरोकारवालाहरुलाई इमेल मार्फत राय सुझाव दिन आग्रह गरेको हो। नेप्सेले आफ्न राय सुझाव [email protected] मा पठाउन आग्रह गरेको हो । नेप्सेले ४ देखि ६ हप्तासम्म मक ट्रेडिङ गर्ने जनाएको छ

प्रकाशित : ४ आश्विन २०७५, बिहीबार १३:४५