नेप्से १ दशमलव ४७ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से १ दशमलव ४७ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १ दशमलव ४७ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५३ कम्पनीको ६ लाख ६३ हजार ३ सय ९० कित्त सेयर बाट १६ करोड ९२ लाख ९७ हजार ६ सय १५ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाईफ इन्स्योरेन्स समुह ५६ दशमलव ६ अंकले ओरालो लागेको छ । आज न्नलाईफ इन्स्यारेन्स समुह ७ दशमलव ७९ अंकले, अंन्य समुह २ दशमलव १३ अंकले, होटल समुह ० दशमलव ९९ अंकले, बैक समुह ० दशमलव ७४ अंकले, विकास  बैँक समुह ० दशमलव ४६ अंकले लघुवत्ति समुह ० दशमलव ३८ अंकले ओरालो लागेको छ ।
आज सबै भन्दा धेरै जलविधुत समुहले कमाएको छ । आज जलविधुत समुह ९ दशमलव ६१ अंंकले उकालो लागेको छ । आज उतपादनमुलक समुह २ दशमलव २ अंकले र फाइनान्स समुह १ दशमलव १९ अंकले उकलो लागेको छ ।

प्रकाशित : ६ भाद्र २०७५, बुधबार १५:१७