नेप्सेमा १ करोड १० लाख ७७ हजार कित्ता शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा १ करोड १० लाख ७७ हजार कित्ता शेयर सूचिकृत



काठमाडौं।नेप्सेमा १ करोड १० लाख ७७ हजार १ सय ७१ दशमलव ५९ कित्ता शेयर सूचिकृत भएका छन् ।नेप्सेमा कर्णली डेभलपमेन्ट बैंकको बोनस शेयर १ लाख २० हजार ८ सय कित्ता, ओम डेभलपमेन्ट बैंकको बोनस शेयर ३७ लाख ८१ हजार ७३ कित्ता, सुर्योदय लघुवित्त संस्थाको हकप्रद शेयर २ लाख ८० हजार कित्ता, देव विकास बैंकको हकप्रद शेयर ६५ लाख ३३ लाख १ सय ८ दशमलव ५९ कित्ता र मञ्जुश्री फाइनान्सको हकप्रद शेयर ३ लाख ६२ हजार १ सय ९० कित्ता शेयर सूचिकृत भएका छन् ।

प्रकाशित : १७ असार २०७५, आईतवार ११:५९