काठमाडौं। नेप्सेमा आज ४० लाख ६७ हजार १ सय ५३ कित्ता बोनस शेयर सूचिकृत भएकाे छ। अाज नेपाल ल्युब आयल लिमिटेडको ६५ लाख ५ सय ३ कित्ता बोनस शेयर र नेरुडे लघुवित्त वित्तीय संस्थाको ४० लाख १ हजार ६ सय ५० कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएकाे हाे ।
१३ असार २०७५, बुधबार १४:३४
Comment