काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५० प्रतिशत हकप्रद शेयरको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजनपछि कम्पनीको शेयर मूल्य १ हजार ४ सय १ दशमलव ३३ रुपैयाँ कायम भएको छ । जसको औसत आधार मूल्य भने ८ सय ४५ दशमलव १७ रुपैयाँ रहेको छ ।
१२ असार २०७५, मंगलवार १३:०५
Comment