काठमाडौं । बैंक अफ काठमान्डूको बोनस सेयरको मूल्य समायोजन भएको छ । बैँक १३दशमलव २५ प्रतिशत बोनश शेयरपछिको मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य २सय ७३ दशमलव ७३ रुपैया छ भने औषत आधार मुल्य ३ सय ६८ दशमलव ३७रुपैया रहेको छ ।
८ असार २०७५, शुक्रबार ११:५१
Comment