मञ्जुश्री फाईनान्सको बोनस शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मञ्जुश्री फाईनान्सको बोनस शेयरको मुल्य समायोजन



काठमाडौँ ।मञ्जुश्री फाईनान्स लिमिटेडको बोनस शेयरको मुल्य समायोजन भएको छ । फाइनान्सको ५ दशमलव ७१ प्रतिशत बोनश शेयरपछिको मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य १ सय २२ दशमलव ९८ रुपैया छ भने औषत आधार मुल्य १ सय ३६ दशमलव ४९ रुपैया रहेको छ ।

प्रकाशित : ४ असार २०७५, सोमबार ११:१९