काठमाडौँ ।सिन्धु विकास बैँक लिमिटेडले लाभांस दिने भएको छ। बैँकले ६ दशमलव २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैँकले बोनस ५ दशमलव ९५ प्रतिशत र नगद ० दशमलव ३१३२ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव नेपाल राष्ट्र बैँक र साधारण सभा बाट प्ररित भएसीमात्र लगानीकर्ताले पाउने छन् ।
३ असार २०७५, आईतवार १५:०८
Comment