नेप्सेमा ८६ लाख कित्ता शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा ८६ लाख कित्ता शेयर सुचिकृत



काठमाडौं । नेप्सेमा आज ३ वटा कम्पनीहरुको हकप्रद शेयर तथा बोनस शेयर गरी कुल ८६ लाख ४३ हजार ७०३ दशमलव १९ कित्ता शेयर सुचिकृत भएका छन् । अाज  मल्टीपर्पज फाइनान्सको १ लाख ६४ ७३६ कित्ता बोनस शेयर, बेस्ट फाइनान्स कम्पनीको १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद शेयर र सिद्धार्थ इन्स्योरेन्स कम्पनिको ६८ लाख २६ हजार ११७ दशमलव १९ कित्ता हकप्रद शेयर नेप्सेमा सुचिकृत भएका छन्  ।

प्रकाशित : २९ जेष्ठ २०७५, मंगलवार १२:३५