काठमाडौं । प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ४६ प्रतिशत हकप्रद पछिको मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य ५ सय ४० रुपैयाँमा छ भने औषत आधार मुल्य ७ सय २५ रुपैयाँ ३६ पैसा रहेको छ ।
१४ जेष्ठ २०७५, सोमबार ११:३९
Comment