आरएसडिसी लघुवित्तको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आरएसडिसी लघुवित्तको दर्ता किताब बन्द हुने



काठमाडौं  । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। संस्थाले ५ बराबार ३ कित्ता हकप्रद शेयर दिन लागेकोले जेठ २२ गते देखि दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ। संस्थाको वैशाख २५ गते नेपाल धितोपत्र वोर्डबाट हकप्रद शेयर निष्कासन स्वीकृत गरेको थियो ।

प्रकाशित : १३ जेष्ठ २०७५, आईतवार १२:४६