श्री इनभेष्टमेन्टले बोनश सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

श्री इनभेष्टमेन्टले बोनश सेयर दिने



काठमाडाै ।श्री इनभेष्टमेन्ट एण्ड फाइनान्स कमपनी लिमिटेडले बोनश सेयर दिने भएको छ । कम्पनीले २६ दशमलव ५७ प्रतिशत बोनश दिने भएको छ ।  बोनश सेयर लगानीकर्ताले भने साधारण सभा बाट स्वीकृत भए पश्चात पाउने छन् ।

प्रकाशित : ८ जेष्ठ २०७५, मंगलवार ११:५१