काठमाडौँ ।गण्डकी विकास बैँक लिमिटेडको बोनस शेयरको मुल्य समायोजन भएको छ । विकास बैँक को १९ दशमलव ३१०६ प्रतिशत बोनश शेयरपछिको मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य २सय १४ रुपैया छ भने औषत आधार मुल्य २ सय ८० रुपैया रहेको छ ।
८ जेष्ठ २०७५, मंगलवार ११:३२
Comment