नेप्सेमा एकैदिन ८ वटा कम्पनीहरुको शेयर सुचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेप्सेमा एकैदिन ८ वटा कम्पनीहरुको शेयर सुचीकृत



काठमाडौंं । नेप्सेमा एकैदिन ८ वटा कम्पनीहरुको शेयर सुचीकृत भएको छ ।  अाज नेप्सेमा २ करोड ८३ लाख ५६ हजार ६५७ दशमलव ८४ कित्ता शेयर सुचिकृत भएकाे छ ।

कम्पनी शेयर  कित्ता
प्रभु बैँक  हकप्रद २ करोेड ११ लाख ९९ हजार ३ सय २१
पेखरा फाइनान्स हकप्रद ९ लाख ८३ हजार ६ सय ८२ दशमलव ७४
नेशनल माइक्रोफाइनान्स बोनस २ लाख ३ हजार ५ सय ६०
साइन रेशुङ्ग डेभलपमेन्ट बैँक बोनस २७लाख ५७ हजार २ सय ३१
 डिप्रोक्स लघुवित्त बोनस ९ लाख ६८ हजार ७ सय ९३ दशमलव ६६
र्सिजना पाइनान्स बोनस  ९ लाख८२ हजार ८ सय
समाता माइक्रोफाइनान्स बोनस  ६३ हजार २ सय
मितेरी माइक्रोफाइनान्स बोनस ११ लाख ९७ हजार ६९ दशमलव ४४

जम्मा                                           २ करोड ८३ लाख ५६ हजार ६ सय ५७ दशमलव ८४

प्रकाशित : ६ जेष्ठ २०७५, आईतवार १२:४४