नाडेप लघुवित्तको आईपीओ आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाडेप लघुवित्तको आईपीओ आउने



काठमाडाै । नाडेप लघुवित्त वित्तीय संस्थाको ४ लाख ८० हजार कित्ता आईपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डले नाडेपलाई आईपीओ जारी गर्न शुक्रबार अनुमति प्रदान गरेको हो ।

अनुमति पाएसँगै नाडेपले १ सय रुपैयाँ अंकित मूल्यमा ४ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । संस्थाको इस्यू म्यानेजरमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

प्रकाशित : ४ जेष्ठ २०७५, शुक्रबार १२:५१