काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से १ दशमलव ६४ अंकले उकाालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५४ कम्पनीको ५ लाख ७९ हजार ४१ कित्त सेयर बाट २८ करोड ५४ लाख ५५ हजार १ सय ४१ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह २८ दशमलव ७२ अंकले उकालोे लागेको छ । आज जलविधुत समुह ४ दशमलव ७९ अंकले, होटल समुुह २ दशमलव ९ अंकले, विकास बैँक समुह २ दशमलव ७१ अंकले र बैँक समुह २ दशमलव २ अंकले उकालो लागेको छ ।
आज सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ । आज उतपादनमुलक समुह १५ दशमलव ९६ अंकले ओरालो लागेको छ । आज टे«डिड. समुह ४ दशमलव ९८ अंकले,लघुवित्त समहु ४ दशमलव ०२ अंकले, अन्य समुह २ दशमलव ४७ अंकले र फाइनान्स समुह ० दशमलव २९ अंकले ओरालो लागेको छ ।
३ जेष्ठ २०७५, बिहीबार १५:२०
Comment