मिर्मिरे माइक्राेफाइनान्सको शेयर मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मिर्मिरे माइक्राेफाइनान्सको शेयर मुल्य समायोजन



काठमाडौँ ।मिर्मिरे माइक्राेफाइनान्स डेभलपमेन्ट बैँक लिमिटेडको बोनस शेयरको मुल्य समायोजन भएको छ । माइक्रफाइनान्सको ३० दशमलव ८० प्रतिशत बोनश शेयरपछिको मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य २ हजार ५ सय १८ रुपैया छ भने औषत आधार मुल्य २ हजार ४४ रुपैया रहेको छ ।

प्रकाशित : २ जेष्ठ २०७५, बुधबार ११:३१