चिनीयाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खोजी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चिनीयाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खोजी



काठमाडौं । नेपाल र चिनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ ।

 


प्रधानमन्त्री केपी शर्मा ओली चिन जानुअघि नै स्थान पहिचान गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोट, ललितपुर र तनहुँमा जग्गा खोजी गरिएको हो ।

जेठ १० गते भित्र नै पेट्रोल भण्डारण गर्ने स्थल पहिचान गरी सोको विवरण चिनीया पक्षलाई दिने सरकारको योजना छ । आजको नागरिकबाट साभार

प्रकाशित : २ जेष्ठ २०७५, बुधबार ०८:२१