काठमाडाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विद्यालय शिक्षा शाखामा कार्यरत उपसचिव विदुरराज गिरीमाथि सांघातिक आक्रमण भएको छ ।

बिहिबार गिरीमाथि गोविन्दराज पौडेल र कानून व्यवसायी बताउने कोषराज काफ्लेसहितका ४–५ जनाको समूहमा आएका व्यक्तिहरुले कार्यकक्षमै सांघातिक आक्रामण गरेको मन्त्रालयका सह–सचिव बालकृष्ण पन्थीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





Comment