काठमाडौं । प्रभु बैंक लिमिटेडको संचालकमा अन्जु अधिकारी नियुक्त भएकि छन् ।
बैंकको बुधबार बसेको संचालक समितिको बैठकले अधिकारीलाई संचालकमा नियुक्त गरेको हो । अधिकारीलाई ईसीएस मनि ट्रान्सफर प्रा.लिको प्रतिनिधिको रुपमा संचालक नियुक्त गरेको बैंकले जनाएको छ ।
Comment