हाम्रो विकासको शेयर मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हाम्रो विकासको शेयर मुल्य समायोजन



काठमाडौं । हाम्रो विकास बैँक लिमिटेडको शेयर मुल्य समायोजन भएको छ । बैँकका ७ दशमलव ३ प्रतिशत बोनसको शेयरको मुल्य नेप्सेले आज समायोजन गरेको हो । बैँकको समायोजन पछिको मुल्य १ सय ४९ रुपैयाँ तय गरेको छ भने औसत आधार मुल्य २ सय २५ रुपैयाँ लिएको छ।

प्रकाशित : २० बैशाख २०७५, बिहीबार ११:३६