राष्ट्रिय वाणिज्य बैंकमा खाता छ ? १५ दिन भित्र यी काम तपाईले गर्नै पर्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय वाणिज्य बैंकमा खाता छ ? १५ दिन भित्र यी काम तपाईले गर्नै पर्छ



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ग्राहकलाई १५ दिन भित्र केवाइसी फारम भर्न अनुरोध गरेको छ । आज एक सूचना प्रकाशित गरी आग्रह गरेको हो । ग्राहकले नजिकको शाखामा गई केवाईसी फारम भर्न सक्नुहुनेछ ।

सेयर (धितोपत्र) कारोवार गर्दा व्यवसायीले आफ्ना व्यक्तिगत विवरण (केवाइसी) राख्नुपर्ने व्यवस्था छ । धितोपत्रको कारोवार प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन केवाइसी राख्न थालिएको हो ।

प्रकाशित : ५ बैशाख २०७५, बुधबार ११:३०