काठमाडौं । आरम्भ माइक्रोफाइनान्सको शेयर नेप्सेमा सुचीकृत भएको छ । कम्पनीको ६ लाख कित्ता शेयर बुधबार नेप्सेमा सुचीकृत भएको हो ।
सर्वसाधारणका लागि माग गरेको आइपीओको आवेदन बन्द भएको ३७ घण्टाभित्रै आइपीओको बाँडफाँड गरेको कम्पनीले शेयर बाँडफाँड गरेको दुई साता नपुग्दै शेयर सुचीकृत गरेको हो ।फागुन १५ देखि २१ गतेसम्म २ लाख ९४ हजार कित्ता आइपीओ निष्कासन गरेको आरम्भले फागुन २३ गते बाँडफाँड गरेको थियो ।





Comment