काठमाडौं । सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ८ दशमलव ५ प्रतिशत बोनस शेयर दिने भएको छ ।कम्पनीले सोमबार बसेको
सञ्चालक समितिको बैठकले हकप्रद शेयर समेतको गरी ६ करोड ६३ लाख ८४ हजार ५०९ रुपैयाँ चुक्तापूँजीको ८ दशमलव ५ प्रतिशत बोनस शेयर र बोनस शेयर प्रयोजनका लागि ३४ लाख ९३ हजार ९ सय २२ रुपैयाँको नगद लाभांश दिने भएको हो ।
20 March, 2018 11:56 am





Comment