काठमाडौं। राष्ट्रिय बीमा कम्पनी लिमिटेडले १२० प्रतिशत बोनश शेयर दिने घोषणा गरेको छ । कम्पनीको गत बिहीबार बसेको सञ्चालक समिति बैठकले १२० प्रतिशत बोनश शेयर ५.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।
बेनश तथा नगद लाभांश कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भए पछि निष्काशन हुने कम्पनीले जनाएको छ ।
१३ फाल्गुन २०७४, आईतवार १३:११
Comment