काठमाडौं । नेपाली बजारमा आज छापावाला सुन तोलामा ५४ हजार ७ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य भने तोलाको ५४ हजार ४ सय रहेको छ ।
आज चादी ७ सय २५ मा कारोबार भईरहेको छ ।
Feature News
21 December, 2017 11:53 am
काठमाडौं । नेपाली बजारमा आज छापावाला सुन तोलामा ५४ हजार ७ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य भने तोलाको ५४ हजार ४ सय रहेको छ ।
आज चादी ७ सय २५ मा कारोबार भईरहेको छ ।
प्रकाशित : 21 December, 2017 11:53 am
Comment