अन्तर्राष्ट्रिय टी–ट्वेन्टी त्रिदेशीय ह्विलचेयर क्रिकेटरहरु चन्द्रागिरिको भ्रमणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अन्तर्राष्ट्रिय टी–ट्वेन्टी त्रिदेशीय ह्विलचेयर क्रिकेटरहरु चन्द्रागिरिको भ्रमणमा



काठमाडौ । भारत, बंगालादेश र नेपाल सम्मिलित ट्वेन्टी–ट्वेन्टी त्रिदेशीय ह्विवल चेयर क्रिकेट प्रतियोगिताका लागि नेपाल आएका क्रिकेटरहरुले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् ।

 


अन्तर्राष्ट्रिय ट्री–ट्वेन्टी त्रिदेशीय ह्विल चेयर क्रिकेट प्रतियोगितामा आउनुभएका आयोजक समितिका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पा सहित करिव ६० जना खेलाडीहरु भ्रमणमा सहभागी थिए ।

प्रकाशित : २ पुष २०७४, आईतवार १८:५१