काठमाडौं। स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले कम्पनीको बोनसपछिको शेयर मूल्य समायोजन गरेको
हो ।कम्पनीको २० प्रतिशत बोनसपछिको शेयर मूल्य नेप्सेले एक हजार २ सय ४२ रुपैयाँ तोकेको छ भने जसका लागि औसत आधार मूल्य एक हजार २७२ रुपैयाँ लिएको छ ।
14 November, 2017 11:16 am





Comment